2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर ३ मा एमाले र कांग्रेस उम्मेदवार बीच जम्मा १५ मतान्तर !

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचनको अधिकांश क्षेत्रमा निर्वाचन सकिँदा कंचनपुर क्षेत्र नम्बर ३ मा भने अझै रोचक अपडेट आएको छ | 

यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दीपक प्रकाश भट्टले जम्मा १५ मतले कांग्रेसलाई लिड गरेका छन् | हाल सम्मको मत गणनामा एमालेले यहाँ २४ हजार १३९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक २४ हजार १२४ मत प्राप्त गरेका छन् | 

त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार दिपेन्द्र कार्कीले २७६ मत पाउँदा नयाँ शक्ति पार्टी नेपालका जनक सिंह साउदले १९९ मत पाएका छन्  |  

प्रतिनिधि सभा अन्तर्गत अहिलेसम्म ७४ स्थानमा एमाले, ३६ स्थानमा माओवादी केन्द्र, २१ स्थानमा नेपाली कांग्रेस, १० स्थानमा संघीय फोरम, १० स्थानमा जितेर २ स्थानमा अग्रता लिदै गरेको राजपा, १ स्थानमा राष्ट्रिय जनमोर्चा, १ स्थानमा राप्रपा, १ स्थानमा नयाँ शक्ति, १ स्थानमा नेपाल मजदुर किसान पार्टी र २ स्थानमा स्वतन्त्रले जितेका छन्  |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा