मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् । "/>
2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

टक्कर दिँदादिंदै अन्तत: रमेश लेखकले पनि निर्वाचन हारे, ७ नम्बरमा देउवा एक्लै

मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् । 

लेखकले सम्मानजनक हार ब्यहोरेका हुन् । नेपाली कांग्रेसका प्रभावशाली नेता मानिने लेखकले झिनो मतान्तरले चुनाव हारेका हुन् । कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे। लेखकले २६ हजार १०६ मत ल्याएका छन् । 

प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभामा १६ सिट रहेकोमा कांग्रेसले एउटामात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका हुन्।

कुल १६ सिट रहेको यहाँ कांग्रेसको पक्षमा १ सिट मात्र हाता परेको हो । प्रधानमन्त्री देउवाले डडेल्धुरामा लेखराज भट्टलाई हराएर प्रदेश ७ मा शुन्य हुनवाट जोगाएका हुन् । प्रदेश ७ मा अब १ क्षेत्रको नतिजा मात्र आउन बाँकी छँदा मतगणना जारी छ । कैलाली –२ मा कांग्रेस उम्मेदवार मोहनसिंह राठौर २ हजार मतले पछि परेपछि उनको जितको देखिदैन । यसो हुँदा प्रदेश ७ मा प्रत्यक्षमा देउवा एक्ला सांसद हुने पक्का-पक्कि छ । अहिले मतगणना जारी रहेको कैलाली २ का उम्मेदवार मोहनसिंह राठौर निर्वाचन हुनुभन्दा केहि दिन अघि मात्र एमालेवाट कांग्रेसमा प्रवेश गरेका थिए ।

समानुपातिकमा भने सो प्रदेशमा कांग्रेसले एमालेभन्दा केही बढी मत पाएको छ । समानुपातिकको मतगणना जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई