पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रदेशसभा १ बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले सहिदको नाममा सपथ खाएका छन् ।
जनयुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रदेशसभा १ बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले सहिदको नाममा सपथ खाएका छन् ।
जनयुद"/>
2026-07-04 08:55 AM
पर्बत - PBT

जसले सहिदको सपथ खाएर भने जनताको अभिमतको कदर हुने काम गर्छु (भिडियो सहित)

2017-12-12

पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रदेशसभा १ बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले सहिदको नाममा सपथ खाएका छन् ।
जनयुद्द र त्यसपछिका देशका एतिहासिक आन्दोलनमा शहिद, बेपत्ता, अङ्गभङ्ग भएका, विपन्न, दलित, जनजाति, आदीबासी, मुस्लिम, अल्मसंख्यक लगायत सवै क्षेत्रको मतको कदर हुने गरी आफूले काम गर्ने बताएका छन् ।

उनले भ्रष्टाचारको विरुद्धमा आफू उत्रिने र आफूले पाएको मतको कदर गर्ने र कुनै पनि लोभलालचमा नलाग्ने बताएका छन् ।
झण्डै पाँच हजार मतको अन्तरले विजयी भएका अधिकारीले देश र जनताको अधिकारको लागि आफू सदैव लाग्ने बताएका छन् । उनले समाजबादको अभियानमा आफू निरन्तर लाग्ने बताए ।
देशलाई समाजबाद तर्फ लैजानकै लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको बताउँदै अधिकारीले आफू समाजबादको लागि सदैब लड्ने बताएका छन् ।

उनले आफूले चुनावका बेलामा गरेका बाचाहरु प्रथामिकताका साथ पुरा गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो