2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा समानुपातिक तर्फ ७ हजार भन्दा बढी मत बदर !

पुस १, डोटी | मतगणनाका क्रममा समानुपातिक तर्फ ठुलो मात्रामा बदर मत भेटिएको छ । 

प्रतिनिधी सभाका लागि डोटीमा कुल खसेको ६९ हजार एक सय ४९ मत मध्ये ७ हजार ४ सय १६ मत बदर भयो । जुन कुल खसेको मतको ११ प्रतिशत हो । प्रतिनिधी सभामा ६१ हजार सात सय ३३ मत मात्रै सदर भएको छ । 

यस्तै प्रदेश सभामा अझै बढी म तबदर भएका छन् । प्रदेश सभाको  ‘क’ निर्वाचन क्षेत्रमा कुल खसेको मतमा १७ प्रतिशत मत बदर भएको छ । यो क्षेत्रमा कुल ३६ हजार ९ सय ४९ मत खसेकोमा ३० हजार छ सय ४९ मत सदर र छ हजार तीन सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा पनि १६ प्रतिशत मत बदर भएको छ । कुल खसेको ३२ हजार दुई सय ७० मतमध्ये २६ हजार नौ सय ४५ मत मात्रै सदर हुँदा ५ हजार दुई ५५ म तबदर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई