पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी के"/>

2026-09-19 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मलाई मन्त्री बन्न रोक्न सक्ने कसैको क्षमता छैन, म मन्त्री हुन्छु, हुन्छु – नेत्रनाथ अधिकारी -(भिडियो

पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज समेत रहेका अधिकारीले आफूभन्दा माथिल्लो तहको माओवादीमा कुनै पनि नेता नभएका कारण प्रदेश ४ मा आफू मन्त्री बन्ने पक्का नै भएको खुलसा गरेका छन् ।

मन्त्रीमा मेरो दाबी छ र हुन्छु पनि , मभन्दा माथिल्लो तहको नेताहरु प्रदेश ४ मा छैनन त्यसैले मेरो मन्त्री हुने सम्भावना छ । उनले एक टेलिभिजमा दिएको अन्तरबार्तामा भनेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त बामगठबन्धनको तर्फदेखि आफू प्रदेश ४ मा मन्त्री बन्ने उनले बताए पनि कुन मन्त्री भन्ने बारे खुलाएका भने छैनन् ।


उनले माओवादी र एमालेविच ६०÷४० को भागबण्डाको आधार तयार भएका कारण आफू मन्त्री बन्नेमा विश्वस्त रहेको बताएका छन् ।

अधिकारीले नेकपा एमाले र माओवादी केन्द्रविच एकता हुने समेत बताए । उनले माथिल्लो तह देखि तल्लो तहसम्म एकताको लागि समिति समेत गठन गरी सोही अनुसार प्रक्रिया अगाडि बढेको बताउँदै उनले ढिलो चाँडो एकता हुने बताए । उनले एकता नभए नेपाली जनताले अब नछोड्ने समेत तर्क गरे ।

नेपाली जनताले एमाले र माओवादीलाई एक हुनको लागि पनि प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत दिएर आफ्नो जनादेश दिएकोले अब एकता भएरै छाड्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई