भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ ।

काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ ।

काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको वि"/>

2026-09-19 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्याम्पस स्तरीय कानुन फुटबल प्रतियोगीता हुदैँ

भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ ।

काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको विद्यार्थि कल्याण परिषदको आयोजनामा उत्त खेल पुस ७ बाट हुन लागेको हो । प्रतियोगीतामा नेपाल भरिका ५ पुरुष टीम र ४ महिला टीमको सहभागीता रहने आयोजक कमिटीका एक सदस्य हरिशंकर ढकालले जानकारी दिए ।

प्रतियोगीको विजेताले पुरुष र महिला टीम दुवैलाई छुट्टाछुट्टै ४० हजार नगत तथा उप विजेतालाई २० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल काठमाडौँमा विश्व विद्यालय स्थित रङगशालामा हुने आयोजकले बताएको छ । उद्घाटन खेल आयोजक र पुर्वाञ्चल विश्व विद्यालय महिला टिम बिच हुने खेल तालिका रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा