पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् ।


१८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् ।


१८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका क"/>

2026-09-19 09:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीले भने मैले गरेका कामहरुको स्वेतपत्र जारी गर्छू (भिडियो सहित)

पर्वत  । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफूले जिल्लाको विकासका लागि गरेका कामहरुको स्वेतपत्र जारी गर्ने बताएका छन् ।

१८ बर्षसम्म आफू सांसद  हुदाँ जिल्लाको विकासको लागि गरेका कामहरुको विवरण संकलन गरेर स्वेत पत्र जारी गर्ने उनले बताएका हुन् ।

मंसिर २१ मा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई जिल्लाको विकास नगरेको भनी प्रचार गरेको बताउँदै उनले आफूले गरेका कामहरुको नामलिष्ट सार्वजनिक गर्ने बताए ।

जोशिले आफू पराजय हुनुको कारण अन्तरघात भएको पनि बताएका छन् । पार्टी भित्र अन्तरघात भएका कारण आफूले हार व्यहोर्नुपरेको उनले बताए ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई