2026-07-04 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बैतडीकी पुराना कम्युनिष्ट नेतृ माया भट्ट यसकारण मन्त्रि बन्ने पक्का

पुस २४, बैतडी (सास) | जतिबेला कम्युनिष्ट भनेर कथित तल्लोजात, धर्मकर्म देवीदेउता केही नमान्ने भनी गरिएका दुष्प्रचारलाई चिर्दै निरन्तर राजनीति मार्फत समाज परिवर्तको अविचलित यात्रामा हिडिरहिन् महिला नेतृ भाया भट्ट । थुप्रै जटिलताहरु पन्छाउँदै, पार्टीभित्रै र बाहिर पनि अनेकौं सामाजिक भेदभाव र कुसंस्कारका विरुद्ध सधै उनले आवाज उठाईरहिन् ।

मन्त्रि भएपछि विभिन्न चुनौतीहरुलाई चिर्दै सदूरपश्चिमको विकास र यहाँका महिला, दलित, उत्पीडित, पछाडी पारिएका वर्गको उत्थान आफ्नो मुख्य जिम्मेवारी भएको भट्टको भनाई छ ।  सदूरपश्चिमका महिला, दलित र पछाडी पारिएका वर्गले पनि नेतृ भट्टले मन्त्रि भए आफ्ना हक अधिकार सुनिश्चत हुने आसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै