२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नेपाल मगर संघ ज्वालामुखी गाउँपालिकाको प्रथम अधिवेसन सम्पन्न (फोटो फीचर)

२०७४, ३० पुष आईतवार ०७:५०

पुस २९, धादिङ्ग | नेपाल मगर संघ ज्वालामुखी गाउँपालिक इकाई समितिको प्रथम अधेवेशन उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

ज्वालामुखी ५ (खरी) मा सनिबार सम्पन्न उक्त कार्यक्रमको संयोजन बाबु आलेले गरेका थिए भने प्रमुख अथिति नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, बिशेष अथितिमा प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारी, पुर्व सांसद गुरुप्रसाद बुर्लाकोटी, गाउँपालिका अध्यक्ष बिनोदराज तिमिल्सिना लगायत मगर संघका केन्द्र तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो । 

नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरको हातबाट उद्घाटन भएको कार्यक्रममा नव निर्वाचित प्रदेश सांसद तथा गाउँपालिका स्तरीय नेताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मगरको संस्कृति झल्काउने बिबिध सांस्कृतिक कार्यक्रम, झाँकी तथा मगरहरुको मौलिक सोराठी नृत्य समेत प्रस्तुत गरिएको थियो ।

मगर संघको प्रथम अधिवेनबाट ज्वालामुखी गाउँपालिका (स्थानीय तह)को चुनावमा चयन भएका व्यक्तिहरु निम्न रहेका छन् ।

अध्यक्ष: गोगन बहादुर राना मगर 

उपाध्यक्ष: खुम बहादुर मगर 

सचिव: गम बहादुर आले मगर 

सह सचिव: संगीता राना मगर 

कोषाध्यक्ष: बबिता राना मगर 

थप ७ सदस्यहरु: 

मगर संघको प्रथम अधिवेनबाट ज्वालामुखी गाउँपालिका (स्थानीय तह)को लागि मगर महिला संघ अन्तर्गत निम्न व्यक्तिहरु चयन भएका छन् ।

अध्यक्ष: सरिता थापा मगर 

उपाध्यक्ष: मुना दर्लामी मगर 

सचिव: अम्बर कुमारी आले मगर 

सह-सचिव: कुमारी राना मगर 

कोषाध्यक्ष: समिक्षा मगर 

थप ८ सदस्यहरु: 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी