2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन नम्बर प्रदेशसभामा रामेछापबाट तीन प्रदेश सांसदले सपथ ग्रहण गरे

प्रज्वल
पौडेल । माघ ७
, काठमाण्डौ

तीन नं प्रदेशको अस्थायी मुकाम मकवानपुरको
हेटौँडामा प्रदेश सांसदहरुले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान ज्येष्ठ सदस्यको
हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा
का सदस्य डोरमणि पौडेललाई प्रदेश
प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले प्रदेश
प्रदेशसभा
सदस्यहरुलाई क्षेत्रीय
शिक्षा निर्देशनालयको सभाकक्षमा शपथ गराएका हुन् ।


यसैवीच तीन
नं प्रदेशमा
रामेछापबाट
तीन जना सांसदले सपथ ग्रहण गरेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा
वामगठबन्धनबाट शान्ति पौडेल
, प्रदेशसभा क्षेत्र
नम्बर २ मा वामगठबन्धनबाट कैलाश ढुंगेलले प्रत्यक्ष निर्वाचनबाट सांसद बनेका छन् भने
प्रदेशसभाका लागि रामेछापबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रीता माझी
समानुपातिकबाट सांसद भएकि हुन् ।


३ नं प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा ११० जना प्रदेशसभा
सांसद रहेका छन् ।




 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई