पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए ।

निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए ।

निर्"/>

2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेस, माओवादी र मधेसी दलको सरकार बनाउँछौं– युवराज सफल (भिडियो)

पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए ।

निर्वाचनमा जानुपूर्व पार्टी अध्यक्ष र प्रधानमन्त्री दुइ पार्टीका अध्यक्षहरुले बाँड्ने सहमति भएपनि अहिले नेकपा एमालेले जनमतको अपमान गर्दै बाम गठबन्धन तोड्ने प्रयास गरेको उनको आरोप छ ।

पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै उनले यदि नेकपा एमालेले घमण्डनै गर्ने हो भने यो अबस्थामा एकता हुन नसक्ने उनले बताए । 

बरु हामी नेपाली काँग्रेस र मधेसी दलहरुसँग मिलेर सरकारमा जान्छौ तर सवै कुरा एमालेलाई सुम्पिएर एकतामा जादैनौं । प्रचण्डलाई नेपाली काँग्रेस, मधेसी दलहरुले पाँच बर्षका लागि प्रधानमन्त्री बन्नको लागि अफर गरेता पनि आफ्ना पार्टी अध्यक्षले बामगठबन्धन विनाको सरकारको कल्पना नगरेका कारण अहिले नेकपा एमालेले हेपेको उनले बताए ।

ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा कुसाइतमा बोलाएर बामगठबन्धन भत्काउन खोजेको उनको आरोप छ । राष्ट्रबादी कहलिएका ओली भारतसँग मिलेर राष्ट्रबादलाई तिलाञ्जली दिएको र प्रधानमन्त्री बन्नको लागि भारतकै भर परेको उनको दाबी छ ।

उनले सम्मानजनक रुपमा जिम्मेवारी बाँडफाँड नभए कुनै पनि हालतमा बाम एकता नहुने  र सो अबस्थामा केपी ओली प्रधानमन्त्री नहुने उनले दाबी गरे ।

भिडियो


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई