काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपा"/>
2026-07-05 08:02 AM
पर्बत - PBT

एमालेसँग पार्टी एकता नहुनेबारे प्रचण्डका विश्वासपात्रले गरे सनसनीपूर्ण खुलासा(भिडियो)

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल बलदेवले खुलासा गरेका छन् ।

बुधबार पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै नेता खनालले तत्काललाई पार्टी एकता नहुने निश्चित भएको खुलासा गरे । उनका अनुसार नीति, संगठन र पदीय बाँडफाँडमै व्यापक समस्या भएकोले तत्काललाई एकता नहुने भएको हो ।

खनालले भने,”मुख्य कुरा सैद्धान्तिक विवाद देखियो, एमालेले जबज नछोड्ने अडान लिएको छ, त्यस्तै सांगाठनिक संरचनाबारे पनि कुरा मिलेन, अहिले पार्टी एकता नहुने नै भयो।”

आफू एकताको पक्षमै भएकोले यी विषयमा एकरुपता कायम गरेरामत्रै एकता गरिने उनको विश्वास थियो । यद्धपी उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेमा कुनै दुइृमत नरहेको जिकिर गरे । उनले भने,”अहिले एकता गर्दैनौं, सरकार गठन प्रक्रियाले अब गति लिन्छ।”

भिडियाे


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै