2026-07-05 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनादेशको भावना बिथोल्न नहुनेमा जोड

2018-02-09

माघ २६, काठमाडौँ | मुलुकको संक्रमणकाल अन्त्यका लागि जनादेशबमोजिम वाम गठबन्धन नेतृत्वको सरकार अब चाँडो निर्माण हुनेमा विभिन्न दलका नेता बताएका छन् । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा गठबन्धनको सरकार गठनका लागि गृहकार्य भइरहेको हुँदा त्यसलाई कसैले पनि बिथोल्न नसक्ने उहाँहरुको भनाइ थियो । 

नेकपा (एमाले)का नेता रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी देशलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई मतदान गरेको स्मरण गर्दै एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि दुवै दलको एकता हुने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले एकताका लागि वार्ता संयोजन समितिको बैठक आज बस्ने जानकारी दिँदै एकतापछि दुवै दल एउटै हुने हुँदा पार्टी तथा सरकारको नेतृत्व जसले गर्दा पनि फरक नपर्ने र नेता व्यवस्थापनका लागि दलहरुका बीच आन्तरिक गृहकार्य भइरहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकार प्राथमिकताको विषय नभए पनि अब बन्ने नयाँ सरकार संविधान संशोधनको विषयमा लचक भए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै