2026-07-05 07:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन नम्बर प्रदेशका सभामुखको सपथ ग्रहणसंगै पदभार ग्रहण

माघ २७, हेटौडा । प्रदेश नम्बर ३ को सभामुखलाई र्भखैरै प्रदेश प्रमुखले सफत ग्रहण गराउनु भएको छ । नेकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्बाचित भएसंगै आजै प्रदेश प्रमुख अनुराधा कोईरालाले सफत ग्रहण गराउनुभएको हो । 

प्रदेश प्रमुखको कार्यालयमा सफतग्रहण गराए लगतै तीन नंम्बर प्देशको संसद सचिवालयमा आजै सभामुख श्रेष्टले पदबहाली समेत गर्नु भएको छ । 

सफत ग्रहण कार्यक्रममा प्रतिनिधी सभाका मकवानपुरका सांसदहरु, प्रदेश सभाका यस प्रदेशका सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपाकिलाका मेयर हरिबहादुर महत लगायतकाको उपस्थिती रहेको थियो ।

३ नम्बर प्रदेश अन्तर्गत मकवानपुरको हेटौँडामा आज निर्वाचन गर्ने भएता पनि तोकिएको समयअवधिमा श्रेष्ठको मात्र उम्मेदावारी परेपछि उनी निर्विरोध हुनुभएको हो । आज बस्ने प्रदेशसभा बैठकले सभामुख चयन गर्ने कार्यसूचि थियो तर बैठक सुरु हुनु अघि नै उनी निर्विरोध हुनु भएको हो । सभामुखका लागि  प्रस्तावकमा माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहनुभएको थियो । 

त्यस्तै उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ चयन हुने हुने निस्चितनै भएको छ । उहाँ पुर्वराज्यमन्त्री समेत हुनुहुन्छ । प्रदेश नम्बर ३ मा एमाले एक्लैको मात्र बहुमत भएका कारण उपसभामुख राधिका तामाङनै बन्ने निश्चित छ । एमालेको ५८, माओवादी केन्द्रको २३ र बाँकी अन्य राजनितिक दलका सांसदहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै