2026-07-05 10:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हामीले जस्तो सोचेका थियौं ओली त्यो भन्दा खतरनाक रहेछन्– बर्षमान पुन (भिडियो)

2018-02-12

पर्वत । नेकपा माओवादीका नेता बर्षमान पुनले प्रचण्ड र ओलीको व्यवस्थापननै बाम गठबन्धनको मुख्य कारण भएको बताएका छन् । ओली र प्रचण्डको व्यवस्थापनमा देखिएको समस्याका कारण बाम एकतामा ढिलाइ भएको उनले बताएका हुन् ।
एक रेडियो कार्यक्रममा अन्तरबार्ता दिदै उनले बाम गठबन्धनको मुख्य कारक नेताहरुको व्यवस्थापननै भएको बताएका छन् ।

एकता हुने तर अहिलेको अबस्थामा भने यसै भन्न नसकिने उनको कथन छ । एमाले माओवादी विच सिएम र पिएम मध्ये एक एक गर्ने बताइता पनि सोही अनुसार अहिले छलफलमा एमाले लचकता नभएका कारण समस्या देखिएको उनले बताए । उनले एकिकृत पार्टीको नेतृत्व गर्नको लागि प्रचण्ड सक्षम रहेको समेत दाबी गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै