पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञा"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञा"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले गरे कसैले नचिताएको खुलासा (भिडियो)

२०७४, २९ माघ सोमबार १४:४४

पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञावलीले प्रचण्ड र ओलीविच छलफल जारी रहेको र बाम एकताले केहि दिनमानै निष्कर्ष निकाल्ने समेत उनले बताए । अब बन्ने नयाँ सरकार बाम गठबन्धनकै बन्ने र आवश्यक परे मधेसी दलहरु पनि सरकारमा समावेश हुने उनको भनाइ छ । 

उनले सरकार गठन अगाबै बाम एकता हुने सम्भावना कम देखिएका कारण केहि महत्वपूर्ण कार्यहरु गरेर भएपनि सरकार र त्यसपछि बाम एकता हुने बताए । 

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ