2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकार छोड्नै लाग्दा बाणिज्य मन्त्री विश्वकर्माले गरे यस्तो दाबी, बामगठबन्धनमा हलचल (भिडियो)

पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले देउवा सरकारको बचाउ गरेका छन् । सरकारले गरेका कामहरु सवै ठिक भएको भन्दै देउवा सरकारको बचाउ गरेका हुन् ।
देउवा सरकारले विभिन्न समयमा शहिद घोषणा, बजेट वितरण, मन्त्रीलाई उपचार खर्च, विभिन्न लोकप्रिय योजनाहरु ल्याउनु सहि भएको भन्दै उनले देउवा र देउवा सरकारको बचाउ गरेका हुन् ।

ऋषि धमलासँग अन्तरबार्ता दिदै उनले देउवा सरकारको बचाउ गरेका हुन् । नागरिकको लागि ल्याइएका लोकप्रिय कार्यक्रमहरु बृद्धाभत्ता पाउने उमेरहद घटाउनु, मुटु, मृगौला लगायतका रोगी पिडितलाई उपचार खर्च स्वरुप ५ हजार दिने घोषणा गर्नु, बेरोजगार भत्ता लगायतका सरकारले ल्याएको कार्यक्रमहरु जनताको लागि भएका कारण हिम्मत भए अबको सरकारले हटाउन सक्ने भन्दै चेतावनी दिए ।
जनताको पक्षमा काम गर्दा अलोकप्रिय काम गरेको भन्नु गलत भएको उनको टिप्पणी छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई