2026-09-19 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउवा सरकार धन्यबादको पात्र हो, बधाई दिनुको सट्टा विरोध गर्ने ?– कानूनमन्त्री यज्ञबहादुर थापा (भिडिय

पर्वत । कानून मन्त्री यज्ञबहादुर थापाले देउवा सरकारको विरोध नभइ धन्यबाद दिनुपर्ने बताएका छन् ।
देउवा सरकारले निर्वाचन सम्पन्न गराउनको लागि ठूलो भूमिका निर्वाह गरेका कारणलेनै बामगठबन्धनको बहुमत आएको बताउँदै उनले देउवा सरकारलाई धन्यबाद दिनुपर्ने बताए

सरकारले गरेका निर्णयहरु कुनै पनि गलत नभएको उनले दाबी गरे । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख, अस्थायी सदरमुकाम, नागरिकलाई उपचार खर्च लगायतका अन्य निर्णय गरेर गलत नगरेको उनको दाबी छ ।

सरकारले राम्रो काम गर्दागर्दा पनि गाली गर्नु गलत भएको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री देउवाले आजै राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने समेत बताए ।

गिरीजा प्रसाद कोइरालाले विस्तृत शान्ति सम्झौता गराए, शुसिल कोइरालाले संविधान बनाउन ठूलो भुमिका निर्वाह गरे र अहिले शेरबहादुर देउवाले संविधान कार्यान्वयन गराउनको लागि ठूलो भुमिका निर्वाह गरे तर पनि यत्रो विरोध? विरोध होइन बधाइ र धन्यबाद दिन बामगठबन्धनले सक्नुपर्छ उनले भने ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई