पर्वत । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सत्ता कब्जा गर्नको लागि अब हतियार उठाउने तयारी गर्नलागेको बताएका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर सत्ता कब्जाको लागि हतियार उठाउने उनले बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सत्ता कब्जा गर्नको लागि अब हतियार उठाउने तयारी गर्नलागेको बताएका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर सत्ता कब्जाको लागि हतियार उठाउने उनले बताएका छन् । 
2026-09-19 08:35 AM
पर्बत - PBT

ओलीको सत्तारोहणसँगै बैद्य माओवादीले गर्यो हतियार उठाउने घोषण, अब के होला ?(भिडियो)

पर्वत । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सत्ता कब्जा गर्नको लागि अब हतियार उठाउने तयारी गर्नलागेको बताएका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर सत्ता कब्जाको लागि हतियार उठाउने उनले बताएका छन् । 

किरणले प्रचण्ड र बाबुराम कम्युनिष्ट नरहेको र नालायक भएको आरोप लगाएका छन् । सत्ताको लागि प्रचण्ड र बाबुरामले कम्युनिष्ट विचारधार त्यागेर विदेशीको आडमा सत्ता जाने खेल खेलेको भन्दै अब फेरी अर्को पटक २१ औं शताब्दिको माओवाद र जनबादका लागि हतियार उठाउने उनले बताए । बैद्यले जबसम्म सत्ता कब्जा हुदैन तबसम्म शसस्त्र द्वन्द्व चलाउने र सत्ता कब्जासँगै हतियार त्याग्ने उनले खुलासा गरेका हुन् ।

भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई