2026-07-05 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रबाट बादल गृहमन्त्री, ओलीलाई प्रचण्डले बुझाए नामावली

फागुन १४, काठमाडौं । माओवादी केन्द्रबाट सरकारको नेतृत्वको जिम्मेवारी पाएका रामबहादुर थापा ‘बादल’ नै गृहमन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा आज मन्त्रीपरिषद थप हुँदैछ । माओवादी अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीहरुको नामावली अनुसार रामबहादुर थापा ‘बादल’ नै गृहमन्त्री हुने पक्का भएको हो ।


प्रचण्डले दिएको नामावलीमा अन्य मन्त्रीहरूको नाम गोप्य राखिएको छ ।

गृहमन्त्रीको दावी गरेका वर्षमान पुन ‘अनन्त’ मन्त्री बन्ने पक्का-पक्कि भएपनि गृहमन्त्रालय भने नपाउने भएका छन् । १० बर्ष अघिको प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री भएका बादल अब भने गृह मन्त्रालय सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै