2026-07-05 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

फागुन २३,काठमाण्डौ। निर्वाचन आयोगले फागुन २९ गते सम्पन्न हुने राष्ट्रपतिको निर्वाचनको लागि बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । बुधबार प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवज्यूको अध्यक्षतामा बसेको निर्वाचन आयोगको बैठकले फागुन २९ गते सम्पन्न हुने राष्ट्रपतिको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले फागुन २३ गते देखि लागू हुने गरी निर्वाचन आचारसंहिता, २०७२ जारी गरेको हो । निर्वाचन आचारसंहिता देहाय बमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने निर्वाचन आयोगले जनाएको छ–

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,

(ख) प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री,

(ग) स्थानीय तह,

(घ) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,

(ङ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,

(च) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,

(छ) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,

(ज) निर्वाचनको काममा संलग्न कर्मचारी,

(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,

(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,

(ट) सार्वजनिक पद धारण गरेको व्यक्ति,

(ठ) पर्यवेक्षक,

(ड) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,

(ढ) निजी तथा गैरसरकारी संस्था,

(ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै