2026-07-05 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली सरकारमा ११ मन्त्री थपिए को-को कुन-कुन मन्त्री बने ?

चैत २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा थप ११ मन्त्री थपिएसंगै २१ सदस्यीय मन्त्रीमण्डल बनेको छ ।

को-को बने मन्त्री हेर्नुहोस् । 

- इश्वर पोख्रेल – रक्षा मन्त्री 

- राम ब. थापा बादल – गृहमन्त्री 

- युवराज खतिवडा – अर्थमन्त्री 

- प्रदिप ज्ञावाली – परराष्ट्रमन्त्री 

- वर्षमान पुन – उर्जा मन्त्री 

- शक्ति बस्नेत – वन मन्त्री 

- गिरिराजमणि पोखरेल – शिक्षा मन्त्री 

- गोकर्ण विष्ट – श्रममन्त्री 

- रविन्द्र अधिकारी – पर्यटन मन्त्री 

- मात्रिका यादव – उद्योग मन्त्री 

- लालबाबु पण्डित – सामान्य प्रशासनमन्त्री 

- रघुबीर महासेठ – भौतिक पूर्वाधार मन्त्री 

- शेरबहादुर तामाङ – कानुन मन्त्री 

- जगत विश्वकर्मा – खेलकुद मन्त्री 

- थममायाँ थापा – महिला मन्त्री 

- चक्रपाणी खनाल – कृषि मन्त्री 

- विना मगर – खानेपानी मन्त्री 

- गोकुल बास्कोटा – संचारमन्त्री 

 नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै