Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीलाई नयाँ सोचमा लानुपर्छ: खाँण

२०७४, २३ चैत्र शुक्रबार ११:५३

चैत २३ काठमाडौँ | नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई नयाँ सोचका साथ सुधार्दै लैजानुपर्ने बताउनुभएको छ । 

नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११ औँ केन्द्रीय अधिवेशनमा नेता खाँणले २००३ सालको विराटनगरको जुटमिलमा भएको पहिलो आन्दोलनले मजदुरका अधिकारलाई स्थापित गरेको बताउँदै सो आन्दोलनको बलबाट २००७ सालको रानजीति परिवर्तन सम्भव भएको जानकारी उल्लेख गर्नुभयो । 

उहाँले कांग्रेसले माओवादी शान्तिवार्ता, द्वन्द्व व्यवस्थापन, संविधानसभा निर्वाचन, मधेश मुद्दाको समाधान र स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनमा नेतृत्वादायी भूमिका निर्वाह गरेको जनाउनुभयो । 

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुले बिगारेको विषय कांग्रेसले सुधार गर्दै अघि बढेमा लोकतन्त्रको संस्थागत विकासमा थप बल पुग्ने बताउनुभयो । 

अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली