Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइजीपी नियुक्तिबारे निर्णयले गति लिन सकेन

२०७४, २७ चैत्र मंगलवार ०७:५१

चैत्र २७ काठमाडौं | सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख (आइजीपी) नियुक्तिबारे आजको मन्त्रिपरिषद्को बैठले निर्णय गर्न सकेन । 

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजीपीले अवकाश पाउन लागेकाले सरकारले दुवै संगठनमा नयाँ आइजीपी नियुक्ति गर्न लागेको हो । तर, आजको मन्त्रिपरिषद बैठकमा आईजीपीबारे निर्णयले गति लिन सकेन |

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजीपीसँगै नेपाल प्रहरीका सात जना एआईजीको पनि म्याद सकिदैछ । आइजीसँगै एआइजीको पनि म्याद सकिने भएपछि प्रहरी नायव महानिरीक्षक डिआइजीबाट आइजीपी नियुक्ति गर्ने तयारी सरकारले गरेको छ । 

नेपाल प्रहरीमा आइजीपी बन्ने लाइनमा तीन डिआईजी छन् । डिआइजीहरु सवेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेल, आइजीपी बन्ने प्रतिस्पर्धामा छन् । त्यस्तै सशस्त्रमा शैलेन्द्र खनाल आइजीपीको दावेदार मानिन्छन् ।

यसैवीच गृहमन्त्रालयले आइजीपी छनोटका लागि गठन गरेको सिफारिस समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले आइजीपी नियुक्त गर्ने बताइएको छ । समितिले आइजीपीको लाइनमा रहेका डिआइजीको प्रमाणपत्र र व्यक्तिगत विवरण अध्ययनका लागि सोमबार मागेको श्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली