२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीले आगन्तुक पुस्तिकामा यस्तो लेखे

२०७५, २८ बैशाख शुक्रबार ०८:४३

वैशाख २८ जनकपुर | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको यात्रा गर्ने आफ्नो भित्री पुरानो इच्छा आज पूरा भएको बताए।

जानकी मन्दिरमा विशेष पूजा सकिएपछी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भारत र नेपालको जनताको मनमा बिशेष महत्व राख्ने यस तिर्थस्थलको यात्रा उनका लागि स्मरणीय अनुभव भएको बताएका छन् ।

उनले आगन्तुक पुस्तिकामा  लेखेका छन्:- "जनकपुरधामको यात्रा गर्ने मेरो पुरानो इच्छा थियो | भारत र नेपालको जनताको मनमा बिशेष महत्व राख्ने यस तिर्थस्थलको यात्रा मेरो लागि स्मरणीय अनुभव हो |

आज यहाँ मेरो हृदयस्पर्शले भरिएको स्वागतको लागि म नेपाल सरकार र जनकपुरका जनतामा आभारी छु | जनकपुरवासि र नेपालका सबै जनताको जीवनमा शान्ति, प्रगति र समृद्धिको लागि म भारतको जनताको तर्फबाट हार्दिक शुभकामना प्रतक गर्दछु |"



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो