2026-07-06 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दिनभर मोदीको सेड्युल यस्तो छ…, अहिले मुक्तिनाथ जाँदै १० बजे काठमाडौँ आईसक्ने

वैशाख २१, काठमाडौं | दुई दिने नेपाल भ्रमणमका क्रममा हिजो शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपालमा छन् । 

मोदीले आफ्नो भ्रमणको दोश्रो दिन आज बिहान मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङतर्फ जाँदैछन् भने १० बजे काठमाडौँ फर्किसकने कार्यक्रम छ । उनि आज ४:०० बजेसम्म नयाँ दिल्ली फर्किसकने कार्यक्रम छ । 

Photo: (AP Photo/Niranjan Sherestha

यस्तो छ मोदीको आजको भ्रमण तालिका:

१. बिहान ६:०० बजे मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान हुनेछन् 

२. ६:२० बजे मुक्तिनाथ प्रस्थान गर्नेछन 

३. ७:५० बजे मुक्तिनाथको दर्शन गर्नेछन 

४. ८:३० बजे मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम जानेछन्  

५. ९:०० बजे जोमसोमबाट काठमाडौं प्रस्थान गर्ने छन् 

६. १०:२० बजे काठमाडौं अवतरण हुनेछन् 

७. १०:३० बजे विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान गर्नेछन 

८. ११:३० बजे होटल हायात प्रस्थान गर्नेछन् र १२:५० मा हायातमा लन्च गर्नेछन 

९. २:००-२:३० बजेको बीचमा नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता गर्नेछन 

१०. २:३० बजे महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान गर्नेछन  

११. २:४५-३:३० बजेसम्ममा नागरिक अभिनन्दनको कार्यक्रम छ  

१२. ३:४५ बजे नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान गरि आजै ४:०० बजे नयाँ दिल्ली प्रस्थान गर्नेछन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै