राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदक"/>
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदक"/>
जेठ ७, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संसदमा सोमबार प्रस्तुत भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदको संयुक्त बैठकमा प्रस्तुत गरेकी हुन् ।
सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिने भएको छ ।
सोमबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगमी वर्ष समृद्धिमा इतिहास रच्ने आधार वर्ष हुने दाबी गरेको छ ।
आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य हुने सरकारले बताएको छ । साथै ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने सरकारले बताएको छ ।