2026-07-06 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनमा देशप्रेम हुनेहरु मात्रै सच्चा नेपाली हुन्: मन्त्री पण्डित

2018-05-29

जेठ १५, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रिय भावनाले ओतप्रेत हुनेहरु मात्रै नेपाली हुन सक्ने बताएका छन् । उनले नेपालमा बस्ने सबैले सच्चा नेपाल हुन सक्नु पर्ने बताए । 


गायक, संगीतकार तथा पूर्वप्रहरी नायव उपरिक्षक किशोर खतिवडाको १३ औं पुण्य तिथिको अबसरमा ‘हामी नेपाली’ म्युजिक भिडियो मंगलबार संवाद डबलीमा लोकापर्ण गर्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् । 

“यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ” मन्त्री पण्डितले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–संगीतको माध्यमबाट ठूलो योगदान दिएको बताए । खतिवडा देशप्रेम भएको ब्यक्ति समेत भएको बताए । 

कार्यक्रममा पूर्व एसएसपी गुप्त बहादुर श्रेष्ठ, साहित्यकार राधेश्यम लेकाली, भवानीप्रसाद पौडेल, दिप लुलाधारलगायतले खतिवडाले समाजको लागि गरेको कार्यको चर्चा गरेका थिए ।

त्यसैगरी खतिवडाकी छोरी श्रद्धा खतिवडाले आफूहरुलाई बुबालेको देशप्रतिको मायाले प्रेरणा दिइरहेको बताइन् । उनले बाबुले समाजको लागि गरेको कुराको चर्चा हुँदा पीडा कम भएको अनुभूति भएको बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै