नेपाली कांग्रेसका सह–महा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाली कांग्रेसका सह–महा"/>

2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

महिला अधिकारको लागी शसक्तिकरणको खाँचो छ: नेता महत

जेठ २० नुवाकोट । नेपाल महिला संघ जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको बधाई एवं एकदिने प्रशिक्षण कार्यक्रम समपन्न भएको छ । 

नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रम शनिवार नुवाकोटमा सम्पन्न भएको हो | 

उक्त कार्यक्रममा मन्तव्य राख्दै नेता महतले महिला शसक्तिकरणको आन्दोलनलाई नेपाल महिला संघले जारी राख्नुपर्नेमा जोड दिएका छन् । 

नेता महतले भने,‘नेपालको संविधानले महिलाका हक अधिकार कार्यन्वय गर्नेगरि संवैधानिक व्यबस्था गरेको छ, त्यसैले पनि केही महिला अधिकारीहरु संस्थागत भएका छन्, केही अधिकारहरु प्राप्त गर्न बाँकि छन्, त्यसको लागि महिला शसक्तिकरणको खाँचो छ, विश्वका अरु धेरै देशहरुमा हाम्रो देशको बराबर कानून बनेको छैन्, अझै पनि पुरुषवादी सोचको सिकार भईरहेका छन्, तर हाम्रो देशमा महिलाहरु मुलुकको कार्यकारी स्थानमा पुगेका छन् ।’

उनले भने,‘कुनै व्यक्तिको मात्रै न्याय हुनुपर्छ भन्ने कांग्रेसको विचार होईन, लोकतन्त्रमा सबै जनताको जीवन परिवर्तन हुनुपर्छ, सबै महिलाहरुले सम्माजन रुपमा राज्यको सुविधा उपभोग गर्न पाउनुपर्छ, संविधानले राज्यका हरेक शासकिय निकायमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चित गरेको छ, यसले अघि बढ्न सहज बनाएको छ, अब महिलाले आरक्षण होईन, प्रतिष्पर्धाबाटै राज्य चलाउने स्थानमा पुग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई