2026-07-06 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सानो पार्टी होइन, जनताले सच्चिने अवसर दिएका हुन्: नेता पौडेल

2018-06-04

जेठ २१ काठमाडौं | नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसले संसदमा सत्तपक्षले झैं नीति तथा कार्यक्रम र बजेटको स्वागत गरिरहेको आरोप लगाएका छन्। आज नेपाल विद्यार्थी संघ प्रदेश ३ ले काठमाडौंको बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।


उनले भने, 'सत्तामा बस्दै आएकाले होला कांग्रेस अहिले पनि सरकारले जनभावना विपरित नीति तथा कार्यक्रम, बजेट ल्याउँदा ताली बजाएर स्वागत गरेर बस्छ।'

कम्युनिष्ट सरकारले दुईतिहाईको बल देखाउँदै महंगी बढाइरहेको र जनतामाथि निर्मम प्रहार गरेको उनले बताए ।

यस्तो अवस्थामा पनि कांग्रेसले सदनमा बलियो उपस्थिति जनाउन नसकेको उनले दावी गरे। अन्तरार्ष्ट्रिय रुपमा मुल्य घट्दा नेपालमा मात्र भाउ बढेको उल्लेख गर्दै उनले सरकार अधिनायकवादी भएको आरोप लगाए।

कांग्रेस कुनै सानो पार्टी नभएको उल्लेख गर्दै पौडेलले सच्चिनका लागि जनताले अवसर दिएको र सच्चिएर गएमा अर्कोपटक ठुलै पार्टी हुने दाबी गरे ।

कम्युनिष्ट  गरिरहेको आरोप लगाएका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै