2026-10-15 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताहरुले ब्याज खोजीरहेको मिश्रको आरोप

असोज २०, सुर्खेत | विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली नेताहरु नागरिक अधिकारको लडाइँ लडेको भन्दै त्यसको ब्याज खान खोजीरहेको आरोप लगाएका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक सम्बोधन तथा संगठन बिस्तार कार्यक्रममा बोल्दै संयोजक मिश्रलेपराम्परागत राजनीतिक दल र तीनका नेतृत्वका कारण देशको बिकास हुन नसकेको भन्दै मुलुकको समृद्धिका लागि विवेकशील साझा पार्टी जन्मिएको बताए । ‘नेपालीको नागरिक अधिकारका लागि लडेका नेताहरुप्रति म सम्मान गर्न चाहन्छु’ मिश्रले भने, ‘१४ बर्ष जेल बसेको भन्दै देश दोहन गर्ने प्रवृत्तीप्रति मेरो कडा आलोचना छ ।’ 

बिकासको प्रचुर सम्भावना बोकेको कर्णालीलाई गरिवीको चित्र देखाउने काम वर्तमान शासकहरुले गरेको दावी गरे । ‘कर्णाली आफैमा थुप्रै सम्भावनाको खानी हो’ मिश्रले भने, ‘नेताहरुले ब्याज खोजीरहेको मिश्रको आरोप 

 दशकौदेखि अपर कर्णाली र चौकुने सिमेन्ट कारखाना निर्माणको सपना देखाएर भोट माग्ने नेताहरु जनतालाई सपना मात्र देखाएको बताए । कर्णालीमा प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, जडिबुटीले कर्णालीको बिकास गर्न सकिने भन्दै त्यसको लागि राजनीतिक नेतृत्व परिवर्तन जरुरी भएको बताए ।

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य केशव दाहालले नेपाली काँग्रेसको प्रजातन्त्र र कम्प्युनिष्ट पार्टीको समाजवादको नारा लगाए पनि त्यसले गरिब जनतालाई सम्बोधन गर्न नसकेको बताए । ‘जसले नेताहरुलाई भोट हालेर सत्तामा पु¥याउँछन् ती गरिव जनताको चुल्होमा आगो बाल्ने अवस्था पनि नहुनु र चप्पल लगाउने नेताले चुनाव जिते पछि पजेडो चढ्नु र महलमा बस्नु यो कस्तो समाजवाद र प्रजातन्त्र हो ?’ उनले प्रश्न गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु