2026-08-30 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तरुण दलले २० हजार कार्यकर्ता सडकमा उत्रार्ने

माघ ११ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तरुण दलले २० हजार कार्यकर्ता सडकमा उत्रार्ने भएको छ । बहूमतप्राप्त नेकपा सरकारले जनपक्षियभन्दा जनभावना विपरित काम गरेको भन्दै त्यसको विरोध स्वरुप नेपाल तरुण दल सुर्खेतले २० हजार कार्यकर्ता सडकमा उत्रार्न लागेको हो ।

वर्तमान कम्युनिष्ट सरकारले अधिनायकवादी चरित्र, महंगी, भ्रष्टाचार, निर्मला पन्त हत्या काण्ड लगायतका गैरकानुनी र अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध विरोध कार्यक्रमको तय गरिएको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरी विष्टले जानकारी दिए । ‘बहूमत पाएको कम्युनिष्ट सरकारले जनभावना विपरित काम गरिरहेकाले विरोधस्वरुप प्रदेशस्तरिय कार्यक्रम सुर्खेतमा गर्न लागेका छौं’ विष्टले भने, ‘कम्युनिष्ट सरकार नसच्चिए विरोधका कार्यक्रमलाई थप सशक्त बनाइनेछ ।’ भोली आयोजना गर्न लागिएको विरोध कार्यक्रमका प्रदेशका १० जिल्लाबाट करिव २० हजार कार्यकर्ता सुर्खेत आउने विष्टको भनाई छ । विरोध कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भुपेद्रजंग शाही र कोषाध्यक्ष विद्धवान गुरुङ्ग लगायतको समेत उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने