२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सहिदलाई सम्झीदै जनयुद्ध दिवस मनाइयो

२०७५, १ फाल्गुन बुधबार १९:०१

टेकबहादुर शाही | फागुण २, दुनै, डोल्पा | हिमाली जिल्ला डोल्पामा २४ औँ जनयुद्ध दिबस जिल्लाका बिभिन्न स्थानमा मनाइएको छ । खासै उल्लासमय नदेखिएको जनयूद्ध दिवसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सबै कार्यकर्ताहरुको उपस्थितिमा जिल्लामा जनयुद्धका क्रममा सहदि भएकाहरुलाइ सम्झीदै मनाइएको हो । 

जनयूद्धकका क्रममा डोल्पा जिल्लामा मात्रै ४३ जनाले बिभिन्न क्षेत्रमा ज्यान गुमाएका थिए । जनयूद्धको सूरुवात सँगै जिल्लामा जनयुद्धको थालनि गर्ने नन्दप्रसाद न्यौपानेलाइ २०५४ साल जेष्ठ १९ गते जाजरकोटमा अत्या गरे पछि डोल्पाका पहिलो सहिद भएका थिए । 

उनै योद्धा नन्दप्रसाद न्यौपानेको जन्मस्थान त्रिपूराकोट बगरमा रहेको शालिकमा अभिनन्दन गरेर जनयुद्ध दिवस मनाइएको नेकपाका एक सदस्य छक्कबहादुर धरालाले जानकारी दिए । 

जील्लाको सदरमुकाममा जिल्लाका ४३ जना तत्कालीन बिद्रोही र ८ जना सरकार पक्षबाट ज्यान गुमाएकाहरु प्रति अब्बीरावरण गरेर मनाइएको नेकपाकी सदस्य उर्मिला बिकले बताइन । 

जिल्लामा जनयुद्ध दिवस मनाइ रहदा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का उच्च पदस्थ पदाधिकारीहरु भने उपस्थित थिएनन । 

लस्करै जनयुद्धका बेला सहिद भएकाहरुको तस्विर राखेर जिल्लामा रहेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरुले २४ औँ जनयुद्ध दिवस मनाएका थिए । 

देशभर जनयुद्ध दिवस मनाइ रहदा पहिलाका बर्षका तुलनामा खासै उल्लास भने नरहेको जनयुद्धको मर्म र औचित्य भने शिर्ष नेताहरुले नै बिर्सान थालेको बिद्यार्थि नेता कमलबहादुर शाहीले आरोप लगाए । 


देशमा परिवर्तन जनयुद्धबाट आयो हामीले ति दिनहरुमा ज्यान गुमाउनेहरुका लागि एक दिन पनि सम्झन नसक्नु निकै दुखको कुरा भएको र कार्यकर्ता भन्दा शिर्ष नेताहरुले नै त्यो कुरा बिर्सी सकेको नेकपाका कार्यकर्ता रामचन्द्र रोकया (उत्तम)ले आक्रोस पोखे  । 

तस्वीर: जनयूद्धका बेलामा जिल्लामा ज्यान गुमाएका सहिदहरुलाइ सम्झीदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने