२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मन्त्री विकास लम्सालले गरे पूर्वसांसद जोशीमाथि कडा प्रहार, जोशीको ओठमुख नै सुक्यो (भिडियो)

२०७५, १२ फाल्गुन आईतवार ०३:४९

पर्वत । गण्डकी प्रदेश मन्त्री विकास लम्सालले पूर्व सांसद अर्जुनप्रसाद जोशीमाथि कडा प्रहार गरेका छन् । कम्युनिष्ट सरकार आउँदा साथ यति चाँडै नेपाली काँग्रेसमा विचलन आएको भन्दै उनले पूर्व सांसदलाई ५ वर्ष धैर्य गरेर बस्न आग्रह गरेका हुन् । उनले पूर्व सांसदलाई अति चाँडै आत्तिनु पर्ने कारण नभएको भन्दै प्रतिपक्षको भूमिकामा रहन आग्रह गरेका हुन् ।

मन्त्री लम्सालले भने, हामी हारे पनि जिते पनि यति धेरै निरास हुने थिएनौं, हामी आफ्नो भूमिका निभाउन विचलित हुने थिएनौं तर यहाँ त काँग्रेस अताल्लीएको छ । पाँच वर्ष कुर्नुहोस् हामीले काम गर्न नसेक जनतालाई हराउनेछन् उनले भने ।

लम्सालले जनताले जोशीलाई तीन वर्ष जिताए पनि काम नगरेकै कारण हराएको सांकेतिक हमला गरेका थिए । उनले आफूहरुको पनि ५ वर्षको अवधिमा काम गर्न नसके जनताले हराउने भन्दै सांकेतिक रुपमा जोशीमाथि कडा प्रहार गरेका हुन् ।

भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा