१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री अधिकारीको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षती : पर्यटन पत्रकार महासंघ

१५ फाल्गुन २०७५, बुधबार ०९:१२

फाल्गुन १५, काठमाडौं ।नेपाल पर्यटन पत्रकार महासंघले ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले नेपालको पर्यटन क्षेत्रमा अपुरणीय क्षती पुगेको जनाएको छ। महासंघले शोक वक्तव्य जारी गर्दै  हेलीकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी सहित सातै जनाप्रती गहिरो दुःख समेत व्यक्त गरेको छ।

नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनीराम शर्मा ऋतुविचारद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ "पर्यटन क्षेत्रको आमुल रुपान्तरणका लागि अनवरत रुपमा क्रियाशिल उर्जावान मन्त्रीको अकल्पनीय निधनले नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षती पुगेको छ।" महासंघले मुलुकको समृद्धिका लागि योजना बद्ध रुपले अघि बढेको जनाउदै मन्त्री अधिकारीको पर्यटन क्षेत्रमा आमुल सुधार गर्दै मुलुकको आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने ध्येय नै महान भएको ठहर गरेको छ।

स्व.मन्त्री अधिकारीले अघि सारेका नीति, योजना र कार्यक्रम सफल पार्न पर्यटन पत्रकार महासंघ क्रियाशिल रहने कुरा समेत शोक वक्तव्यमा उल्लेख गरिएको छ। महासंघले हेलिकप्टर दुर्घटनाको वास्तविकता बाहिर ल्याउन समेत सरकारसँग माग गरेको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट