२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षकहरुको माग पूरा गर्न माओवादी केन्द्रको माग

२०७५, २१ फाल्गुन मंगलवार १४:५९

फागुन २१, काठमाण्डौ | नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गरि राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षका शिक्षकहरुले आफ्ना जायज र न्यायपूर्ण माग प्रती सर्मथन र ऐक्यवद्धता जनाएको छ । 

माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीद्धारा जारी बिज्ञाप्तिमा भनिएको छ 'कम्युनिष्टको खोल ओढेको समाजवादी नामको दिएको सरकारले श्रमजीवी जनताका विभिन्न तप्काका जनसमूदायको आवाज सुन्नुको सटो उल्टै दमनमा ओर्लिनुले पञ्चायतको झल्को दिईरहेको छ । आन्दोलनका क्रममा घईते भएकाहरुको उपचार र क्षतीपूती दिन समेत माग गर्दछौ । साथै, सरकारले आन्दोलनरत पक्षको समस्या समधान गर्न सर्वपक्षीय उच्चस्तरीय आयोग गठन गरी यथाशिघ्र समस्याको हल गर्न हर्दिक अनुरोध गर्दछौ ।' 

आफूहरूलाई स्वत: स्थायी हुने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा राख्न माग गर्दै दुई दिनदेखि शिक्षकहरू राजधानीमा आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की