२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विप्लवको गृह गाउँवाट ठूलो परिणाममा हतियार बरामद

२०७५, २३ फाल्गुन बिहीबार १०:४४

फागुन २३, कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, शिवगढी नेपाल कम्युनिष्ट पार्टी विप्लवको गाउँबाट प्रहरीले ठूलो मात्रामा हातहतियार बरामद गरेको छ । शिवगढीको अंचलपुरबाट प्रहरीले स्थानिय ३९ बर्षिय दुर्गा बहादुर रोकाको घरबाट हतियार बरामद गरेको जनाएको छ । रोकाको घर तलासी विभिन्न हतियार फेला प्रहरीले जनाएको छ ।


नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोकाको घरबाट एसएमजी दुइ नाल, म्याजिन ३ वटा, एसएमजि ६८ राउण्ड गोली, चाइनिज पेस्तोल १ नाल, पेस्तोल म्यागजिन २ वटा, ३ राउण्ड गोली गोलि,एन १६ हतियार र सोमा लाग्ने १२९ राउण्ड, वारिङ्ग तार ४० मिटर, रिमोट १ थान फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले घर खनतलासी गर्दा रोका घरबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी बताएको छ । भाग्दै गरेको अवस्थामा प्रहरीले रोकाको खुट्टामा गोलि प्रहार गरेको बताइएको छ  । घाइते रोकाको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । प्रहरीको सर्च मिशन अझै पुरा नभएकोले विस्तृत जानकारी नआएको कपिलवस्तु प्रहरी निरिक्षक अच्युत प्रसाद पुडासैनीले बताए ।“ भागि रहेको अवस्था गोलि चलेको भन्ने आएको छ, अझै विस्तृत जानकारी आएको छैन” पुडासैनीले भने ।

प्रहरीले भगवानपुको एक दर्जन वढी घरमा खनतलासी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी प्रमुख महेश्वर उपाध्यायले बताए । खनतलासीका लागी माथीका आदेश भएकाले नेपाल प्रहरी र शसस्त्र प्रहरीले गाउँमा सर्च अभियान चलाएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की