२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने

२०७५, २४ फाल्गुन शुक्रबार ०६:१६

फागुन २४, काठमाडौं | सर्वोच्चको आदेशपछि हिजो मात्र रिहा भएका सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभागृहमा हुने भनिएको राउतको पत्रकार सम्मेलनमा प्रधानमन्त्री अ‍ोली पनि उपस्थित हुने बताइएको छ । राउत नेतृत्वको मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली आउने सम्भावना रहेको बताएका हुन् ।

मधेशमा ओलीमाथि रहेको आक्रोश कम गर्न मधेश गठबन्धनको मञ्चबाट ओलीले सम्बोधन गर्न चाहेको खानले बताए । 

तर सिके राउतले लिएको स्वतन्त्र मधेशको अभियान नछाड्ने उनले बताए । उनले मधेश गठबन्धनलाई बदनाम गराउन केहीले गलत प्रचार गरेको बताए ।

हिजो रिहा भएका राउतलाई सरकारले एकजना सुरक्षाकर्मी पनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की