१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै युरोपबाट आयो कडा विज्ञप्ति

१ चैत्र २०७५, शुक्रबार ०५:४९

चैत्र १, काठमाडौं । नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।

मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् 

राज्यले विगत देखिनै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरकारको फासिवादी चत्रि उदांगो भएको जनाएको छ ।

‘हामी नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट