२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सरकार सर्बसत्ताबादको बाटोतर्फ अग्रसर: राजाराम बर्तौला

२०७५, ९ चैत्र शनिबार १४:४६

चैत ९, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारले आफ्नो असफलता ढाकछोप गर्न बिखण्डनकारि तत्वलाई अङ्गलो हाल्ने र बिप्लबलाई प्रतिबन्ध लगाउने काम गरेको बताएका छन् । 

आज मकवानपुरको फापरबारीमा आयोजित कार्यक्रममा बोल्दै वर्तौलाले सरकार सर्बसत्ताबादको बाटो तर्फ अग्रसर भएको भन्दै आक्रोश पोखे । निषेधको राजनितीले निकास नदिने भन्दै सरकारलाई सहिष्णु बन्न उनको सुझाव थियो । कमजोर जगमा उभिएको गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हल्लिन थालेको चर्चा गर्दै बर्तौलाले बैकल्पिक शक्तिको रुपमा राप्रपालाई बलियो बनाउन आबश्यक भएको बिचार ब्यक्त गरे । 


निराशा र निस्कृयता त्यागेर अब उत्साहा र उर्जाका साथ संगठन निर्माणमा केन्द्रित हुन सहायक महामन्त्री बर्तौलाले कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा मकवानपुर १ क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, बाग्मती गाउँ कमिटी अध्यक्ष दिल बहादुर बल, शेर बहादुर लामा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने