२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको काँग्रेस केन्द्रीय सदस्य डा.संग्रौला

२०७५, १५ चैत्र शुक्रबार १६:०५

चैत्र १५, अर्घाखाँची | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको बताउनु भएको छ । उहाले निर्मलाका हत्यारालाई मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको बताउनु भयो । 

नेपाली कांग्रेस अर्घाखाँचीले विपि स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा मन्तब्य राख्दै नेतृ संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली भएको बताउनु भयो । तत्कालीन माओवादीले गरेको सशत्र १० वर्षे द्धन्द्धमा पनि साम्य पार्न सेना परिचालन भएका थिए, दवाएर तर्स्याएर हुदैँन, अहिलेका कम्युनिष्टलाई गिरीजाप्रसाद कोईरालाले बार्ता गरी १२ बुदे सम्झौता गरी सहमतिमा ल्याएको भन्दै अहिलेका विप्लव समुहलाई वार्ता गर्नुको साट्टो प्रतिवन्द्ध लगाउँनु फेरी देश द्धन्द्ध तर्फ जान लागेको उहाको भनाइ छ । 


कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) को अध्यक्षता, उपसभापति शान्ता भण्डारीको स्वागत मन्तब्य र सचिव छविलाल पौडेललको सञ्चालनमा सम्पन्न भएको हो । यस्तै नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाले नेपाली काँग्रेस संविधानको कार्यान्वयन गर्ने पक्षमा लागेको बताउनु भयो । उहाले यही संघीय लोकतान्त्रीक संविधानलाई टेकेर सरकारमा जाने, दुईतिहाईको सरकार हो, भन्दैमा संविधानको उल्लङघन गर्ने अधिकार सरकारलाई नरहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !