पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ ।

शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ ।

शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबम"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पिताम्बर शर्माको बने फलेवास नगरपालिकाको नेकपा संयोजक

१६ चैत्र २०७५, शनिबार ०९:१२

पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ ।

शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबमा शोभाकुमारी क्षेत्री रहनुभएको छ । जिल्लाका सात स्थानीय तहमध्ये पहिलोपटक फलेवासमा कमिटि टुंगिएको हो ।

भेलामा नेकपाका नेताहरु मनोहर बि पौडेल, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो । भेलाको अध्यक्षता संयन्त्र सदस्य मञ्जु अधिकारीले गर्नुभएको थियो ।

यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो । सोहि अनुसार फलेवासमा नेकपाका नेता पिताम्वर शर्मालाई अध्यक्ष बनाइएको हो ।

यस्तै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि तत्काल सर्वसम्मत एकता टुंगाउने प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब केहि दिनमै जिल्लाका स्थानीय तह र वडा समेतमा एकता भैसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट