२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँधीबेरीमा ज्यान गुमाएकाहरु प्रति माओवादी केन्द्रको दु:ख व्यक्त

२०७५, १८ चैत्र सोमबार ०७:४७

चैत १८, काठमाडौँ | आइतबार साँझ आँधीबेरीबाट बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ । 

आज एक बिज्ञप्ति जारी गर्दै उक्त पार्टीले प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको यथासक्य नि:शुल्क उपचारका लागि सरकारसँग माग गरेको छ । 

साथै उक्त पार्टीले आधिबेरीबाट मृत्यु भएकाहरु प्रति गहिरो सोक प्रकट गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृतकहरुमा समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

उक्त पार्टीले प्रदेश २ मा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई घाइतेहरुको राहत कार्यमा सहयोग तथा आवश्यक कार्यमा सहायता गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !