२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिप्लब देखी शेर बहादुर देउवासम्म एकै मन्चमा !

२०७५, १९ चैत्र मंगलवार १६:०५

चैत १९, काठमाडौ | सयुक्त प्रतिपक्षी विद्यार्थी संगठनले आज भृकुटीमण्डप स्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेका छन ।

पत्रकार सम्मेलन मार्फत आगामी चैत २९ गते राष्ट्रिय सभा गृहमा सत्ता भन्दा बाहिरका सबै दलहरुका प्रमुख नेताहरुको उपस्थितिमा सरकारका विरुद्ध जोड्दार बिरोध कार्यक्रम आयोजना हुने जानकारी दिईएको अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले बताए । 

रायमाझीले सरकारले लगानीको नाममा नौटकी गरेको भन्दै सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री देखि प्रधानमन्त्रीसम्मले २५ ओटा भन्दा बढी काण्डमा न्युनतम १ अर्ब देखि ७२ अर्ब सम्म भ्रष्टाचार गरेको बिरोधमा यस्तो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए । उनले खर्बौ रुपैया भ्रष्टाचारमा नेताहरुको मिलिमतो रहेको बताए । उनले भने 'चैत २९ गते प्रतिपक्षी मात्र होइन, देशलाई मायाँ गर्ने सबै युवाहरुको उपस्थिति हुन्छ । सरकारले मनपरी बिरुद्ध सशक्त आन्दोलनको पिकल्प छैन, त्यसैले विप्लव देखि शेर बहादुर देउवासम्म लाई एउटै मञ्चबाट आबाज मुखरित गराउदै छौ ।'

चैत २९ गते सभागृहमा शेर बहादुर देउवा, मोहन बैध, नेत्र बिक्रम चन्द `बिप्लब´, उपेन्द्र यादव, गोपाल किराति महन्थ ठाकुर लगाएत ११ जना नेता एउटै मञ्चबाट सरकारको बिरोध गर्दै छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु