२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार विरुद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा माले सहित ११ दलको मोर्चा

२०७५, ३० चैत्र शनिबार ०२:०२

चैत ३०, काठमाडौं | नेपाली कांग्रेस सहित बिभिन्न ११ दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । बिभिन्न ११ दलका बिद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको 'समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी' मा सरकारले जनहित भन्दा फरक तरिकाले संचालनमा रहेको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारको आलोचना गर्दै सरकारले हस्तक्षपको नीति लिएको बताए । उनले अधिनायकवादी सरकारविरुद्ध सत्ता बाहिरका दलले मोर्चाबन्दी गर्नुपर्ने जिकिर गरे । 


त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै सबै राजनीति दल मिलेर ओली सरकारविरुद्ध लाग्नुपर्ने बताए । 

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पनि ओली सरकारको आलोचना गर्दै सरकार फासीवादी भएको आरोप लगाए । उनले सीके राउत र सरकारबीच भएको सम्झौता रहस्यमय रहेको जिकिर गरे । नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएको बिषयमा बोल्दै इउन्ले ओली सरकारले उक्त निर्णय पुनर्विचार गर्नुपर्ने बताए । 

उक्त कार्यक्रममा राजपा नेपालका नेता राजेन्द्र महतो, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली लागायत दल र तीनका बिद्यार्थी संगठनका नेताहरुको उपस्थिति रहेको थियो । 

Photo Credit: Aalok Rayamajhi 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !