2026-07-07 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम संजेलद्वारा अख्तियारमा ३ घण्टा वयान: बयान पछी के भने (भिडियो हेर्नुहोस्)

वैशाख ८, काठमाडौँ | भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आफूजस्तै कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो मन्तव्य दिने चर्चित पात्र हुन् प्रेम संजेल ।  नेपाल सरकारका उपसचिवका रुपमा बिराटनगर श्रम कार्यालयको प्रमुखको रुपमा काम गर्दै आएका छन् । 

पछिल्लो समय श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । त्यस क्रममा संजेलले तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा अख्तियारमा उनि बिरुद्ध उजुरी परेपछि पत्र काटिएको थियो  । 

त्यसबारे बयान दिन  भन्दै सञ्जेल टंगाल स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयानका क्रममा आएका हुन् ।

आज प्रेम प्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेपछि अख्तियारमा ३ घण्टा बयान दिएका छन् । बयान दिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै संजेलले भ्रष्टाचार गर्नु  मेरो लागि १२ बर्ष अघि मरेका बा आमाको रगत खानु जस्तै भएको भन्दै बैदेशिक रोजगारीको क्रममा हुने ठगिको बिषयमा आक्रोश प्रकट गरे । उनले आफ्नो सरकारी कामकाज देखेर आफ्नै परिचयपत्रमा थुक्न मन लागेको बताए । 

उनले बालुवाटारको जग्गाको बिषयमा नेकपा नेताको समेत खुलेर बिरोध गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली