१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमाओवादीतर्फबाट ३३ जिल्लाको अध्यक्ष टुंगो लाग्यो (हेर्नुहोस् नामसहित)

९ बैशाख २०७६, सोमबार ०७:५७

बैशाख ९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ ।

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको बताइएको छ ।

यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु ?

प्रदेश १

ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी

सुनसरी : रामकुमारी चौधरी

उदयपुर : विनोद कटुवाल दिनेश

खोटाङ: देवान चाम्लिङ

ओखलढुंगा : मोहन कुमार खड्का

प्रदेश २

बारा : गोपाल ठाकुर

सर्लाही : डाचाराज वाग्ले

धनुषा : जोखकुमार बर्बरीया

सिराहा : रामकुमार यादव

प्रदेश ३ 

चितवन : यमवहादुर परियार

सिन्धुली : राजन दाहाल

नुवाकोट : हिरानाथ खतिवडा

काभ्रे : रुकु चौलागाई

रामेछाप : मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश

गोरखा : जगन्नाथ खनाल

लमजुङ : मधुमाया अधिकारी

म्याग्दी : गोविन्द पौडेल

स्याङजा : पारस गैरे

प्रदेश ५

बांके: आइपी खरेल

बर्दिया: भवनकुमार थारु

रोल्पा: सुरेन्द्र थापा धु्रव

पूर्वी रुकुम: मेघबहादुर श्रेष्ठ

नवलपरासी: राजुप्रसाद हरिजन

कर्णाली प्रदेश

रुकुम पश्चिम: गोपाल शर्मा (अनल)

जाजरकोट: ढकविर राना

जुम्ला: सुरेश पहाडी

हुम्ला: विजय भण्डारी

कालिकोट: दुर्गबहादुर रावत

मुगु: सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुला: गणेश खत्री

डडेलधुरा: मानसिंह मा

कञ्चनपुर: वीरबहादुर थापा

वझाङ: कलकबहादुर खड्का

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट