१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्ट्रपतिले ‘मेरो सरकार’ भन्नु राजर्शी ठाँट नभई अन्तराष्ट्रिय अभ्यास: प्रधानमन्त्री

२१ बैशाख २०७६, शनिबार ११:३२

वैशाख २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताएका छन् ।

शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

राष्ट्रपतिले मेरो सरकार भन्नु राजर्शी ठाँट नभई अन्तराष्ट्रिय अभ्यास भएको भएको उनले बताए । नबुझेकाहरुले वा बुझिबुझी विरोध गर्नेहरुले यसलाई मुद्दा बनाएको भन्दै रक्षात्मक हुनु नपर्ने बताए ।

राष्ट्रपतिका लागि सरकार जसको बनेपनि मेरो सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मा त २१ पटक भन्नु भएछ । भारतमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दले त कम्तिमा ६३ पटक मेरो सरकार -माई गभमेन्ट) भन्नु भएको छ ।’

भारतमा कांग्रेसको पालामा राष्ट्रपति प्रणव मुखर्जीले भाजपा सरकारको पालामा समेत मेरो सरकार भनेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट