2026-07-07 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर खारेज गर्न सांसद प्रेम सुवालको संशोधन प्रस्ताव

बैशाख २२, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले युवालाई विदेशमा बेच्ने एजेन्ट बनिरहेका सबै म्यानपावर कम्पनी खारेज गर्नुपर्ने आवाज उठाएका छन्।  सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम माथि संसदमा संशोधन प्रस्ताव दर्ता गर्दै सुवालले यस्तो माग गरेका हुन्। 

‘युवाहरुलाई विदेश बेच्ने धन्दा चलाइरहेका एक हजार भन्दा धेरै म्यानपावर खारेज गरौँ’, सुवालले संशोधन प्रस्ताव दर्ता गराउने क्रममा भने, ‘विदेशमा लुकाइएको नेपालीको पैसा सरकारीकरण गरौँ।’ 

सांसद् सुवालले सार्वजनिक जग्गा निजीकरणको फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन पनि माग गरे। ‘भ्रष्टाचारीलाई छाड्ने र सार्वजनिक जग्गा निजीकरण गर्ने न्यायाधीशलाई महाअभियोग लगाइने छ’, संशोधन प्रस्ताव दर्ता गर्दै उनले भने, ‘पञ्चायती निरंकुशताका कानुन खारेज गरिनेछ भनियो्। नेपालको जलविद्युत् भारत लगायतले पकड जमाउने नियम खारेज गरियोस।’ सांसद सुवालले काठमाडौँ–निजगढ फास्ट ट्रयाक खारेज गर्न पनि माग गरे। ‘भारतीय विस्तारवाद सजिलै प्रवेश गर्ने काठमाडौं–निजगढ फास्ट ट्रयाक खारेज गरी रोपवे चलाइनेछ’, भनियोस।  अब सरकारले सरकारका नेता र पत्नी उपचारका लागि विदेश जान नपाउने व्यवस्था गरिनुपर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली