2026-07-07 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपात प्रयास !

जेठ १, काठमाडौं । सरुवाको विषयलाई लिएर  नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले मन्त्रालयभीत्रै अश्लिल गालि गर्दै हातपात गर्न खोजेका छन् । 

उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा सरुवाको विषयलाई लिएर कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेको स्रोतले बताएको छ । कांग्रेस निकट कर्मचारीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । 

उनीहरुले मन्त्रालय भित्रै अमर्यादित शैलीमा अश्लिल शब्द प्रयोग गर्दै हातपातमा उत्रिएको बताइएको छ । 

कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरि नेकपा निकट विनोद खड्कालाई पठाइएको बिषय बनाई उनीहरुले मन्त्रीमाथि समेत हातपातको प्रयास गरेको आरोप लगाइएको छ । घटनापछि कांग्रेस निकट संघका नेताहरुलाई नियन्त्रणमा लिन प्रहरी समेत बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली